×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लब ईन्टरनेशनलका सस्थापकको जन्मजयन्तीमा विद्यालय सामाग्री हस्तान्तरण


  •   शुक्रबार, पुष ३०, २०७८
  • चितवन। लायन्स क्लब ईन्टरनेशनलका सस्थापक मेलिभिन्स जोन्सको १४३ औं जन्म जयन्तीका अवसरमा संसारभरनै बिबिध सामाजिक, शैक्षिक तथा मानबिय कार्यहरु लायन्स क्बलहरुले गरिरहेका छन् । नेपालमा पनि बिभिन्न स्थानमा यस्ता कार्यक्रमहरु भईरहेका छन् ।

    Advertisement

    लायन्स क्लब अफ चितवन नवलपुर तथा लायन्स क्लब अफ नारायणगढ दियालोले बिहीवार गैडाकोट नगरपालिका वडा नं ३ केलादी स्थित कालीगण्डकी बाल बिकास केन्द्रमा अध्ययनरत १९ जना बिद्यार्थीहरुलाई आवश्यक स्टेशनरी एंव स्कुल झोला बितरण गरेको छ ।

    सामाजिक सेवाका माध्यमबाट बिश्वभरका सहयोगी ब्यक्तीत्वहरुलाई एउटै धागोको मालाका रुपमा सजाउन लायन्स क्लब सफल भएको भन्दै आगामी दिनमा पनि यस्तै कार्यलाई निरन्तरता दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुकेले बताउनुभयो ।

    कार्यक्रममा एक्जुकेटिभ चिफ दिनानाथ न्यौपाने डिष्ट्रिकका सह कोषाध्यक्ष बिनोद सुवेदी, स्थानिय अभिभावक तथा दुबै लायन्स क्लबका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन सत्यनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.