×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

शालिकराम कोइरालाको नेतृत्वमा प्रेस चौतारी नवलपुरको नयाँ कार्यसमिति चयन


  •   बिहिबार, पुष २९, २०७८
  • नवलपुर । प्रेस चौतारी नेपाल नवलपुर शाखाको अध्यक्षमा शालिकराम कोइराला चयन भएका छन् । बुधवार सम्पन्न छैटौँ अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

    Advertisement

    समितिको खुल्ला उपाध्यक्षमा दयाराम आचार्य, समावेशी उपाध्यक्षमा ज्ञानु पंगेनी,सचिवमा तिर्थ राज डुम्रे,कोषाध्यक्षमा भविश्वर पाण्डे,सह–सचिवमा भिम भुसाल, समावेशी सहसचिवमा गोविन्द नेपाली सर्वसम्मत चयन भएका छन् ।


    समितिको सदस्यहरुमा गंगा विश्वकर्मा, हिमा आर्याल, तुलसी देवी खनाल, रोशनी वानियाँ, सुरक्षा कडेँल,नारायण प्रसाद सापकोटा, ढुण्डीराज केसी, प्रकाश गिरी,राजु चापागाई,प्रियधन पाण्डे,खेमनाराण महतो, सविन श्रेष्ठ, मदन अर्याल, विष्णु चापागाई,होमनाथ पौडेल, लक्ष्मण कँडेल र दिपक शर्मा रहेका छन् ।
    कावासोतीमा सम्पन्न अधिवेशनबाट चयन भएका समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

    अधिवेशनमा निवर्तमान अध्यक्ष हिमालदेव पंगेनीले सांगठनिक तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए । उक्त दुवै प्रतिवेदन पेश गरेर पंगेनीकै नेतृत्वमा राजेश सोनाम र होमनाथ जैसी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोही समितिले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

    No description available.

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.