×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रहरी कार्यालय नवलपुरमा ‘नागरिक–प्रहरी पुस्तकालय’ स्थापना


  •   बिहिबार, पुष २९, २०७८
  • नवलपुर । गत वर्षको माघ ५ गतेदेखि हिरासतमा किताव कार्यक्रम सुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले ‘नागरिक प्रहरी पुस्तकालय’ नै स्थापना गरेको छ ।

    Advertisement

    अध्ययनलेनै मानिसलाई सकारात्मक सोचको विकास गर्न मद्दत मिल्ने भन्दै पुस्तकालय स्थापना गरेको प्रहरी उपरीक्षक प्रकाश मल्ले जानकारी दिए ।

    कार्यालय परिसर भित्र नागरीक र प्रहरी बीचको समन्वयलाई सुदृढ गर्न र बाह्य ज्ञानको सीमालाई बढाउने ‘नागरिक–प्रहरी पुस्तकालय’ कार्यक्रम सुरु गरिएको उनको भनाई छ ।


    यसलाई सफल पार्न कावासोती नगरपालिका, गैडाकोट नगरपालिका, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाँउपालिकाको महत्वपूर्ण सहयोग गरेको प्रहरीको भनाई छ । पुस्तकालयमा प्रहरी कर्मचारीहरु र आम नागरिकको लागि समेत पहुँच हुनेगरी खुला राखिने एसपी मल्लको भनाई छ ।

    अहिले पुस्तकालयमा कानुन, उपन्यास, काव्य, कथा लगायत आख्यायन र गैह्र आख्यायन गरी करिब १ हजार थान पुस्तक रहेको र आवश्यकता अनुसार पुस्तकको संख्या थप गर्दै लग्ने सूचना अधिकारी एवम डीएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरले यस अघि मातहतका ५ प्रहरी युनिटमा हिरासतमा पुस्तक कार्यक्रम संचालनमा ल्याइसकेको छ । जहाँ सकारात्मक सोच परिवर्तन गराउन मद्दत मिल्ने पुस्तक अध्ययनगरी समय विताउन मिल्ने व्यवस्था रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.