×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

सकियो चितवन महोत्सव, स्टलको ५० प्रतिशत रकम फिर्ता गरिने


  •   बिहिबार, पुष २९, २०७८
  • चितवन । कोभिड १९ को तेस्रो भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि चितवन महोत्सवनको समय छोट्याएर समापन गरिएको छ ।
    कोरोना महामारीकै कारण गत वर्ष हुन नसकेको महोत्सव यस वर्ष पुस २५ देखि माघ ४ गतेसम्म आयोजना गरिएको थियो । तर गृहमन्त्रालयबाट मेला महोत्सव रोक्न निर्देशन आएपछि जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वदलीय वैठकले जिल्लामा मेला महोत्सव नगर्ने निर्णय भएसँगै बुधवार समापन गरिएको हो ।

    Advertisement

    १३औँ संस्करणको चितवन महोत्सव समापन गर्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अर्को वर्ष १४ औँ संस्करणको चितवन महोत्सव गर्ने घोषणा गरेका छन् ।

    “कोरोना महामारीको जोखिमका कारण हामी चौँथो दिनमा महोत्सव समापन गर्दै छौँ,” अध्यक्ष श्रेष्ठले भने ,“अर्को वर्ष हामी १४ औँ संस्करणको महोत्सव गर्नेछौँ।”
    पूरा समय महोत्सव गर्न नपाएपछि आयोज संस्था उद्योग वाणिज्य संघ चितवनले स्टल राखेका व्यवसायीहरुलाई ५० प्रतिशत रकम फिर्ता गर्ने निर्णय गरेको छ । करिव १ करोड लागतमा महोत्सव तयारी देखि हालसम्म खर्च भएको र केति घाटा हुने वा नाफा पछि विवरण सार्वजनिक गर्ने आयोजकले जनाएको छ । सम्झौता बमोजिमनै सवै प्रायेजकबाट रकम उठेमा घाटा नहुने आयोजकले जनाएको छ ।
    महोत्सवमा ४०० स्टलहरु रहेका थिए । ७ हजारदेखि २५ हजारसम्मका स्टलहरु विक्रि गरिएको थियो । यस पटक चितवनको महलाई बजारीकरण गर्दै मोरी पालन व्यवसाय उकास्न जोड दिँदै महोत्सव परिसरमा मौरीको आकृति समेत बनाएर सजाइएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.