×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कोरोना जोखिमका कारण चितवन जिल्ला लिगका बाँकी खेल दर्शक बिनै हुने


  •   मङ्गलबार, पुष २७, २०७८
  • चितवन,पुस २७ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगका बाँकी खेलहरु दर्शक बिनै हुने भएको छ । कोरोना जोखिमका कारण चितवन जिल्ला फुटबल संघले लिगका बाँकी खेलहरु दर्शक बिनै गर्न लागेको हो ।

    Advertisement

    आज ९मंगलबार० देखि नै दर्शक बिनै खेल खेलाईएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले जानकारी दिए । “कोभिड संक्रमणको जोखिम बढेकोले हामीले दर्शक बिना नै खेल खेलाउने निर्णय गरेका हौं, उनले भने, रंगशाला भित्र खेलाडी र अफिसियल बाहेक अन्यलाई प्रवेश निषेध गरेका छौं ।” कोरोनाका कारण यस्तो वाध्यात्मक अवस्था आएको उनको भनाइ छ ।

    रंगशाला भित्र प्रवेश गर्ने खेलाडी तथा अफिसियललाई पनि मास्क अनिवार्य गरिएको छ । उनले बिषम परिस्थितिका कारण दर्शकलाई प्रवेशमा रोक लगाउनु परेकोले यो निर्णयलाई सहज रुपमा लिन आग्रह पनि गरेका छन् । “दर्शक १२ औं खेलाडी हुन् । दर्शकको उपस्थितिले खेलाडीलाई थप हौसला मिल्छ, उनले भने, तर हामी वाध्य छौं । यसबाट खेलाडी तथा दर्शकमा पुग्न जाने असरप्रति एन्फा चितवन क्षमाप्राथि छ ।”

    जिल्ला लिगमा अहिले तेस्रो चरणका खेलहरु हुँदैछ । बुधवार तेस्रो चरणका अन्तिम खेलहरु हुनेछन् । कुल ३९ खेल हुने लिगका १६ खेल सम्पन्न भइसकेका छन् । लिग माघ ८ गतेसम्म हुने तालिका छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.