×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

ओमिक्रोनको जोखिमका कारण रत्ननगर महोत्सव स्थगित


  •   मङ्गलबार, पुष २७, २०७८
  • चितवन, पुस २७ । आजबाट सुरुहुने भनिएको रत्ननगर महोत्सव स्थगित भएको छ । ओमिक्रोनको जोखिम बढ्दै गएको भन्दै महोत्सव स्थगित गरिएको आयोजक संस्था रत्नननगर उद्योग वाणिज्य संघ चितवनले जानकारी दिएको छ ।

    Advertisement

    हिजो एक विज्ञप्ती निकाल्दै पुस २५ गतेको केन्द्रीय कोभिड १९ व्यवस्थापन समितिले कोभिडको कारणले जनस्वास्थ्यलाई ध्यानमा राखि देशभर मेला महोत्सव संचालन गर्न नपाउने निर्णयलाई कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा पुस २६ गते डिसीसीएमसीको बैठकले जिल्लामा मेला महोत्सव गर्न रोक लगाएको कारण महोत्सव स्थगित गर्नुपरेको बताइएको छ ।

    आयोजक मूल समितिका संयोजक एवम अध्यक्ष अनिलकृष्ण श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि हाललाई रत्ननगर महोत्सव २०७८ स्थगित गरिएको भनिएको छ । यसबाट पर्न गएको प्रतिकुल परिस्थितीपति क्षमा मागिएको छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.