×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लखनचोकमा प्रथम सहिद लखन थापाको शालिक अनावरण गरिने


  •   शनिबार, पुष २४, २०७८
  • नवलपुर (गैँडाकोट) । आज नेपालकै प्रथम सहिद लखन थापाको शालिक अनावरण गरिने भएको छ । नेपाल मगर संघ नगर समिति गैँडाकोटको आयोजनामा सो शालिकको अनावरण गरिने अध्यक्ष दुर्गवहादुर रानाले जानकारी दिनुभयो ।

    Advertisement

    नगरसमितिको २३औँ साधारण सभा एवम १३औँ अधिवेशन समेत आज गरिने र यही सन्दर्भमा प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक समुद्घाटन गरिने रानाले जानकारी दिनुभयो ।

    गैँडाकोट ३, ४ र ८ को संगम लखनचोकमा शालिक अनावरण गरिने उहाँको भनाई छ । पूर्ण कदको साँढे ५ फिटको मुर्ति निर्माण गरेर त्यहाँ राखिएको छ । करिव १ कठ्ठा १८ धुर क्षेत्रफल रहेको जग्गामध्येमा शालिक राखिएको हो ।

    जनजातीको संग्राहालय नजिक शालिक समेत राखेपछि आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत मिल्ने रानाले जानकारी दिनुभयो । भावि पुस्तालाई समेत इतिहास बुझाउन सहज हुनेगरी थप योजना सहित मगर संघ लागिपरेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.