×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

६ बुँदे निर्णयसँगै चितवनको माछा काण्डको विवाद निरुपण (हेर्नुहोस निर्णय सहित)


  •   बिहिबार, पुष २२, २०७८
  • चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र चितवनका मत्स्य व्यवसायीवीचको विवाद समाधान भएको छ ।

    Advertisement

    स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने सीडीओले बताएर लचिलो वनेसँगै विवाद समाधान भएको हो । सीडीओ तामाङ र मत्स्य व्यवासयीवीच ६ बुँदे सहमति भएको छ । यही पुस १८ गते श्रीमतीले ५ केजि ३ सय ग्राम माछा महंगोमा किनेको भन्दै सीडीओले भरतपुर रिजाल चोक स्थित चितवन फिस हाउस पुगेर माछा व्यवसायीलाई गाली गलौच गरेको आरोप लाग्दै आएको थियो । ७ गते पोखरीबाट जलकपुर माछालाई २ सय ४० रुपैयाँमा माछा किनेकी सीडीओको श्रीमतीले १८ गते दिउँसो ३ सय रुपैयाँमा किन्नुपरेपछि सीडीओले आँफू ठगिएको भन्दै मुद्दा चलाउने बताउँदै आएका थिए ।
    ५ वर्ष सीडीओ बनेको तर पहिलो पटक विवादमा परेको भन्दै उनले बैठकमा स्वदेशी उत्पादन प्रवर्द्धन गर्न तयार रहेको जनाउँदै विवाद अगाडि बढाउन नचाहेको बताएको व्यवसायीको भनाई छ ।
    २ घण्टा भएको छलफलमा भरतपुर मेयर दाहाल, सीडीओ तामाङ, नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी, जिल्ला अध्यक्ष सुवेदी, उपाध्यक्ष लुलाराज तामाङ, जिल्ला सचिव नेत्र आले, संघका महानगर सल्लाहकार नारायण शर्मा विपिन, महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी सहभागी थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.