×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका दुग्ध किसानकाे माग सम्वाेधन हुँदै, दुधकाे मूल्य प्रति लिटर रु १० बढाउन सिफारिस


  •   बुधबार, पुष २१, २०७८
  • चितवन। पुस १८ गते चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईकाे उपस्थितिमा अन्तरक्रिया राख्याे । जिल्ला अध्यक्ष रत्नमणी न्याैपानेले दुधकाे मूल्य प्रतिलिटर १५ देखि २० रुपैयां बढाउन माग गरे ।  उहाँ सहित सवै किसानकाे एउटै स्वर थियाे, दुधकाे मूल्य बढाउनु पर्याे ।
    कार्यक्रमका प्रमुख अतिथि मन्त्री हुमागाईले साेही दिन अाफुले पहल थाल्ने बताएका थिए । जति दिन मन्त्रीमा रहन्छु त्याे दिनसम्म किसानकाे हितमा काम गर्ने बताएका थिय । मन्त्रालयका सचिव डा.शरण पाण्डेले पनि उत्पादन बढाउन किसानकाे पक्षमा अाफु रहेकाे बताए ।

    Advertisement

    १८ गते कार्यक्रम सकाएर गएका मन्त्रीले अन्तत दुधकाे मूल्य बढाउन पहल सुरु गरेका छन् ।
    पुस २१ गते अाज बैठक बसेर तीन वर्ष देखि स्थीर रहेकाे दुधकाे मूल्य बढाउन सिफारिस गरिएकाे हाे।

    बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डको १० औं बैठक बसेर दुग्ध उत्पादक किसानहरुले पाउने गरि मूल्य बढाउन सिफारिस गर्ने निर्णय गरिएकाे हाे ।
    कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईकाे सहभागितामा अाज बसेकाे बाेर्ड बैठकले दुध उत्पादनको लागत मुल्य बढीरहेको र लामो समयसम्म पनि उत्पादित दुधको मुल्य परिमार्जन नभएको भन्दै दुधको मुल्यमा कम्तिमा किसानले प्रति लिटर रु. १० थप प्राप्त गर्ने गरी मुल्य वृद्धि गर्न संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्रार लयलाई अनुरोध गर्ने निर्णय भएकाे हाे ।
    आगामी १५ दिन भित्रमा दूधको मुल्य परिमार्जन नभए बाेर्डकाे  पुन बैठक बसी बागमती प्रदेश भित्र दुधको मुल्य परिमार्जन गर्न आवश्यक कदम चाल्ने निर्णय समेत भएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.