×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मन्त्री हरिशरण आचार्य बुलिङटारमा, सवै वडामा विजुली पुर्याउने भनाई


  •   बुधबार, पुष २१, २०७८
  • मनप्रसाद भाट
    बुलिङटार । गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरि शरण आचार्यले बुलिङटार गाउँपालिकाका सवै वडामा चाँडै विद्युत पुर्याउने बताउनुभएको छ । आज बुलिङटार आइपुग्नुभएका मन्त्री आचार्यले बौदिकालि गाउँपालिकाका वडामा समेत विजुली पुर्याएर चाँडै उज्यालो प्रदेश घोषणा गर्ने बताउनुभएको हो ।

    Advertisement

    बुलिङटार गाउँपालिकामा भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बैशाख महिनाभित्र सवै घरमा विजुली वत्ती पुर्याउने बताउँदै उहाँले यसै आर्थिक वर्षमा प्रदेशका सवै घरमा खानेपानी सहित धारो पुर्याउने समेत बताउनुभयो ।


    एक घर एक धाराको लक्ष्य पूरा गर्ने अन्तिम चरणमा रहेको भन्दै प्रदेशवासीका लागि सरकार सक्रियभई काम गरिरहेको बताउनुभयो ।
    त्यस्तै मन्त्री आचार्यले कालिगण्डकी वारी रहेका सुख्खा टारहरुमा सिँचाई गर्न योजना सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएसम्म कालिगण्डकीको पानीले सिँचाई गरी वाँझो वारी हुन नदिने समेत बताउनुभएको छ ।

    कार्यक्रममा गाउँपालिका अध्यक्ष शसीकिरण वस्ताकोटीले गाउँपालिका भित्रका समस्याहरु राख्दै मन्त्री आचार्यलाई मागपत्र पेश गर्नुभएको छ ।

    उक्त माग पत्रमा गाउँपालिका भित्र रहेका खानेपानी,सिँचाई,विद्युतीकरण आदि समस्यालाई समाधानकालागि प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.