×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रत्ननगरमा सामुदायिक विद्यालयमा पढने छोरीलाई साइकल प्रदान


  •   आइतबार, पुष १८, २०७८
  • चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्वर ३ को कार्यालयले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई साइकल सहयोग गरेको छ । सो वडा भित्र रहेको बेल्सी आधारभुत विद्यालयका छात्रालाई साइकल वितरण गरिएको वडाअध्यक्ष गुप्तनाथ भट्टराइले जानकारी दिनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वन र वडाध्यक्ष भट्टराईले विद्यार्थीहरुलाई साइकल हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा मेयर वनले सामुदायिक विद्यालयमा पढ्ने नगर भित्रका छोरीहरुलाई साइकल वितरण सुरु गरेको जानकारी दिनुभयो । सबै सामुदायिक विद्यालयलाई बस प्रदान गर्न सक्ने अबस्था नरहेपछि पहिलो चरणमा सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुलाई साइकल दिन सुरु गरिएको उहाँको भनाई छ ।
    आफ्नो बाबु नानीलाई निजी विद्यालयमा पढाउने शिक्षकहरुलाई जागिर छाड्न समेत उहाँको आग्रह थियो ।
    उक्त विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्यायनरत ३७ जना छात्रालाई साइकल वितरण गरिएको हो । सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न साइकल प्रदान गरिएको वडाअध्यक्षको भनाई रहेको छ ।
    कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष केशब आचार्य,कार्यपालिका सदस्य मीना गिरी, वडा सदस्यहरु किशोरबाबु पुरी ,प्रेमकुमारी चौधरी,वडा सचिव चन्द्रमणी आचार्य,विद्यालयका प्रधानाध्यापक शालिग्राम ढकाल,नेकपा एमालेका केवल न्यौपाने,नेपाली कांग्रेसका छविलाल घिमिरे,समाजसेवी उत्तम आचार्य,राजेन्द्र कोइराला,नगर शिक्षा अधिकृत राजेन्द्र बराल,विद्यालय स्तरीय बाल क्लबकी अध्यक्ष समीक्षा खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.