×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

गंगानगर दुग्ध उत्पादक सहकारीको २८औं साधारण सभा सम्पन्न


  •   शनिबार, पुष १७, २०७८
  • भरतपुर। गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताउँदै गंगानगर दुग्ध सहकारीको प्रशंसा गर्नु भएको थियो । गतसाल देखि संचालनमा आएको सहकारीको दूध विविधिकरण गर्ने उद्योगको अवलोकन गर्दै आफ्नो मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत बताउनु भयो ।
    संस्थाको अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न सभामा विभिन्न विद्यामा किसानहरुलाई सम्मान समेत गरिएको थियो ।
    १ लाख भन्दा माथि दूध विक्रि गर्ने २९० जना, २ कठ्ठा बढि जमिनमा बुहुवर्षिय घाँस खेती गर्ने किसानहरुलाई प्रोत्सान स्वरुप नगद पुरस्कार, सहकारीमा दूध विक्रि गर्ने दलित किसान, जनजाति किसान , आदिवासी किसान, भुगोलको हिसाबले क्षेत्रगत तर्फ दूग्ध विक्रि गर्ने किसान , संस्थाका सदस्य र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

    Advertisement

    यस्तै सहकारीले उत्पादन गरेका दूध र प्रसोधित दूधजन्य पदार्थ विक्रि गर्ने विक्रि केन्द्रलाई पनि साधारण सभाको अवसरमा उपहार प्रदान गरेको थियो । यस गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको छ । ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीको आफ्नै विक्रि केन्द्र समेत छ ।

    सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत संचालन गरेको छ । सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ । सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्दै आएको छ ।

    आफ्नै उद्योग बाट सहकारीले दूधबाट दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले बताउनु भयो । ०४९ सालमा स्थापना भएको यस सहकारीमा अहिले ५ सयभन्दा बढी किसान आबद्ध छन । सहकारीको धनौजी स्थित प्रधान कार्यलय बाहेक दुई वटा सेवा केन्द्रबाट समेत सेवा दिदैँ आएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.