×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

देउराली सामुदायिक वन गैँडाकोट ३ ढोडेनीको अध्यक्षमा नर वहादुर मुक्मी चयन


  •   शनिबार, पुष १७, २०७८
  • गैँडाकोट (ढोडेनी) । नवलपुरको गैँडाकोट ३ ढोडेनीमा रहेको देउराली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नर बहादुर मुक्मी सर्वसम्मत चयन हुनुभएको छ । तर पदाधिकारीका अन्य पदहरुमा भने अझैसम्म सहमति हुन सकेको छैन ।

    Advertisement

    १ जना उपाध्यक्षका लागि ४ जनाले , १ जना सचिवका लागि ३ जनाले, १ जना कोषाध्यक्षका लागि २ जनाले र १ जना सहसचिवका लागि २ जनाले आकांक्ष राखेका छन् । अझै पनि सहमतिको प्रयास भने जारी रहेको छ ।

    त्यस्तै कार्यसमिति सदस्यहरुमा पनि सर्वसम्मत चयन गरिएको छ । जसमा नरबहादुर सिँजाली,कृष्णवीर गुरुङ,कल्पाना गुरुङ, इन्द्र लाल भुजेल, मोती मायाँ पुलामी मगर, शान्ति खण्डलुक, पञ्चमाया गुरुङ, मिनु परियार, विष्णु परियार, मनिषा पौडेल, डिल्लिराम अधिकारी र शर्मिला ढकाल रहेका निर्वाचन समिति संयोजक कृष्ण प्रसाद खनालले जानकारी दिनुभयो ।

    त्यस्तै लेखा संयोजकमा ठाकुर प्रसाद रिमाल चयन भएका छन् । लेखा सदस्यहरुमा श्रीजना मगर सर्वसम्मत चयन हुँदा एक जना सदस्य मा कुनैपनी उम्मेद्बारी नै दर्ता भएको छैन ।

    वनमा ३४६ जना उपभोक्ता सदस्य रहेका छन् ।
    निर्वाचन समितिका अनुसार पुष २१ गते बुधवार विहान ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने सर्वसम्मत हुन नसकेको पदका उम्मेदवारबाट २१ गते दिउँसो १ बजेसम्म एकप्रति फोटो र मतपत्र छापइको खर्चका लागि प्रति उम्मेदवार रु. ५ हजार बुझाउन भनिएको छ ।

    फोटो र नगद नबुझाए उम्मेदवारी स्वतह खारेज हुने जनाइएको छ । निर्वाचन मिति २४ गतेलाई तोकिएको छ ।विहान ८ बजेदेखि अपरान्ह ३ बजेसम्म संचालन हुने निर्वाचन संयोजक खनालले जानकारी दिनुभयो ।

    वनको १७ सदस्यीय समिति वन्नेछ । सदस्यमा निर्वर्तमान अध्यक्ष स्वतह र एक जना मनोनित गरिनेछ । नयाँ कार्यसमितिको समयावधि ३ वर्षको हुनेछ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.