गैँडाकोट। काठमाण्डौको चन्द्रगिरीमा हिउँ परेको छ । हिजो परेको हिउँमा खेल्नेहरुको भीड थामिनसक्नुरहेको थियो । सामाजिक संजालमा देखिएको दृश्यमा केवुलकार चढ्नेहरुेका ठेलमठेल देखिन्थ्यो ।
मंगलवार विहानै देखि परेको हिउँले काठमाडौँ उपत्यका वरिपरिका डाँडाकाँडा सेताम्य भए । शिवपुरी, फुलचोकी लगायत चन्द्रागिरीका डाँडाहरु सेताम्य भएका छन्।
Advertisement