×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एसपीएम कलेजको १६औँ वार्षिकोत्सव सम्पन्न,अध्यक्षमा अधिकारी चयन


  •   बुधबार, पुष १४, २०७८
  • नवलपुर (गैँडाकोट), पुष १४ । नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर २ मा रहेको सुर्यभक्त पतना देवि मेमोरियल कलेजले १६ औं वार्षिकोत्सव एंव प्रथम सभा सम्पन्न गरेको छ ।

    Advertisement

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश बिधायन समिती सभापति एवम गण्डकी प्रदेश सदस्य बिष्णु लामिछानेले कलेजको भौतिक र शैक्षिक विकासका लागि निरन्तर सहयोग गर्ने बताए । शिक्षामा लगानी गर्न केन्द्र ,प्रदेश तथा स्थानीय तहका सरकार तयार रहनु पर्ने बताउँदै गण्डकी प्रदेशले आव ०७६÷०७७ मा दिएको २५ लाखले कलेजको भवन निर्माण कार्य सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।
    कार्यक्रममा ३ जना प्राध्यापक र कलेजमा अध्ययनरत ५ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो ।

    No description available.

    साथै १६ औं वार्षिकोत्सवको प्रथम कलेज सभाले अध्यक्षमा महेन्द्रभक्त अधिकारि लाई चयन गरेको छ । आज बसेको कलेज सभाको भेलाले पुन अधिकारीलाई चयन गरेको र अन्य पदहरु केही समय पछि गरिने कलेजका क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिए ।
    सो अवसरमा एस.पि.एम आमसंचार क्लब द्रारा प्रकाशित एस.पि.एम सन्देशको पनि विमोचन गरिएको थियो।

    No description available.

    कार्यक्रममा सस्थापक कलेज प्रमुख गोबिन्दराज विनोदी ,गैंडाकोट नगरपालिकाका नगर–उप प्रमुख बिष्णु कुमारी कंडेल,नेपाली कांग्रेस नगरसभापति बद्री सापकोटा , ने.क.पा एमालेका नगर कमिटी अध्यक्ष षडानन्द लामिछाने , समाजसेवी ओम सापकोटा, सस्थापक अध्यक्ष मदनभक्त अधिकारी , गैंडाकोट नगरपालिका ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपाने , गैंडाकोट नगरपालिका वडा नम्बरका ५ का वडा अध्यक्ष नवराज कंडेल , जयश्री सामुदायिक वनका अध्यक्ष टोलनाथ घिमिरे , वडा सदस्य पार्वती सापकोटा (वडा नं ५) वडा सदस्य प्रकाश सापकोटा, जिल्ला फुटबल महासचिव लक्ष्मण कार्की लगाएतको उपस्थित रहेको थियो ।

    No description available.

    कार्यक्रममा कलेज ब्यवस्थापन समितीका उपाध्यक्ष निलाकन्ड मरासिनी युवा रेड्क्रस सर्कलको अध्यक्ष लक्ष्मी कंडेलले स्वागत मन्त्व्य राखीन् भने सम्पुर्ण बिद्यार्थीको तर्फबाट हेरम्ब कुमार श्रेष्ठ प्राध्यापकहरुको तर्फ बाट प्राध्यापक संघका सभापति शिवजी अधिकारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कलेजका क्याम्पस प्रमुख दिपेन्द्र पौडेलले आय – व्याय अनुमानित खर्च लगायत भावी योजना पेस गरेका थिए ।


    महेन्द्रभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षा संकाय प्रमुख माधव प्रसाद सिग्देलले संचालन गरेका विद्यार्थी इन्द्रज्योति पोखरेलले जानकारी दिए ।

    No description available.

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.