×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नवलपुर प्रहरीद्वारा ३६ लाख २४ हजार मूल्य बरावरको अवैध व्याट्री बरामद


  •   मङ्गलबार, पुष १३, २०७८
  • नवलपुर । जल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले ठूलो परिमाणमा अवैध रुपमा भित्राइएको व्याट्री बरामद गरेको छ ।
    आज बिहान २ बजेतिर कावासोती नगरपालिका ८ स्थित थानाचोकमा पूर्व बाट पश्चिम तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १५५२ नम्बरको ट्रकबाट व्याट्री बरामद गरेको सूचना अधिकारी प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए ।
    चेकजाँच गर्ने क्रममा कागजात नभएका २४.१६० टन पुराना ब्याट्रीहरु उक्त मूल्य वरावरको फेला पारी ट्रक चालह सहित ३ जनालाई पक्राउ गरेको पन्तले बताए।
    उनका अनुसार ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका २ बस्ने बर्ष २७ का प्रमोद राय र सोही ट्रकमा सवार जिल्ला रौतहट परौवा नगरपालिका ६ बस्ने बर्ष ४७ का निरज कुमार जैसवाल र जिल्ला सर्लाही मलङ्गवा नगरपालिका २ बस्ने बर्ष १८ का आकाश कुमार पक्राउ परेका र आवश्यक कार्वाहीको लागी ट्रक सहित राजश्व अनुसन्धान कार्यालय वुटवल रुपन्देही पठाईएको प्रहरीले जानकारी दिएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.