×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नेताप्रति जनताको विस्वास घट्दै गएको छ, यो गम्भिर विषय हो : राजेन्द्र लिङ्देन


  •   सोमबार, पुष १२, २०७८
  • नवलपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका नेताहरुप्रति जनताले विस्वास गर्न छाडेको बताएका छन् । देशको राजनीति सह्माल्ने नेताहरु भएपनि तीनै नेताहरुप्रति जनताको विस्वास भने घट्दोक्रममा रहेको र यो गम्भीर विषय भएको उनको भनाई थियो ।
    पार्टीको गण्डकी प्रदेश सम्मेलन अगाडी पुर्वी नवलपरासीको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सो कुरा बताएका हुन् । उनले भने,“संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन । यी सवैलाई ठेगानमा ल्याउने राजनीति हो तर राजनीतिनै लिक मा छैन । राजनीतिलाई लिकमा ल्याउने नेताहरुले हो तर नेताप्रति जनताको विस्वास कम हुँदै गएको छ ।”
    काँग्रेसको महाधिवेशनमा आफूले दिएको अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै लिङ्देनले आफूले पनि भोगेको कुरा बताएको र नेताहरु सच्चिन जरुरी रहेको दोहोर्याए । ३० वर्षदेखि देश काँग्रेस एमालेको वन्धक वनेको भन्दै भ्रष्टचारको काण्ड वाहिरिने गरेपनि खोज्दै जाँदा सत्तापक्ष र प्रतिपक्षकै संलग्नता देखिने गरेको उनको भनाई थियो ।
    उनले प्रजातन्त्र, गणतन्त्र र धर्म निरपेक्षको नाममा कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको आरोप लगाए । अब मुख्य राजनितिक शक्तिको रूपमा प्रजातन्त्र पार्टीलाई विश्वास गर्न उनको आह्वान थियो । साथै आगामी चुनावबाट आफ्नो पार्टी एकनम्वरको पार्टी बन्ने समेत उनको भनाई थियो ।
    विदेशीको चलखेलमा परेर गणतन्त्र र धर्म निरपेक्ष बनाउने राजनितिक दललाई अब जनता आफैँले पाखा लगाउने लिङदेनको भनाई थियो ।

    Advertisement

    आज र भोली पुर्वी नवलपरासीको कावासोतीमा हुन लागेको प्रदेश सम्मेलनले आगामी कार्यनिति र प्रदेश राजनितिक दस्तावेज तयार पार्ने राप्रपा नेपाल पुर्वी नवलपरासीका अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.