×
मङ्गलबार, फागुन २६, २०८२
☰
मङ्गलबार, फागुन २६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सन् २०२१ लाई विदाई गर्न गायक दिप श्रेष्ठ भरतपुर आउने,एलटीकेमा एकल साँझ गरिदै


  •   शनिबार, पुष १०, २०७८
  • चितवन । बरिष्ठ गायक तथा संगितकार दीप श्रेष्ठ अंग्रेजी नयाँ वर्ष सन् २०२२ लाई स्वागत गर्न चितवन आउने भएका छन् । उनी चितवन भरतपुर ६ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फारम एण्ड रिट्रीट (हवेली) देवनगर चम्पानगरमा आउने भएका हुन् । त्यहाँ उनको एकल साँझ हुने र नयाँ वर्षलाई स्वागत गरिने कार्यक्रम रहेको हो ।
    साँझ ५ बजेदेखिनै गायक दीप श्रेष्ठको प्रस्तुती रहने हवेलीका संचालक देभेन लोहनीले जानकारी दिए । कोभिड महामारीको समयमा संक्रमणबाट मृत्युको मुखमा पुगेर निको भएका श्रेष्ठले चितवनमा पहिलो पटक लाइभ प्रस्तुती दिने भएका हुन् ।

    Advertisement

    मृत्युलाई जितेर आएको भन्दै उनले उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरे । “आशा छ मलाई माया गर्ने सवै आउनुहुन्छ । करिव १८ देखि २० वटा गीत गाउनेछु ।” आफूले स्वास्थ्य लाभ लिएपछि पुन सांगितिक यात्रामा आफू रहेको श्रेष्ठले बताए ।

    आगामी दिनमा पुराना गितहरुलाई पुन रि–रेकर्ड गरेर बजारमा ल्याउने उनको भनाई छ । करिव २२ वटा गीत गजलहरु गाउन तयार पारेको श्रेष्ठले बताए । त्यस्तै अन्य गायकहरुलाई पनि कम्तिमा सीडीमा गीत रेकर्ड गर्न आग्रह सहित लाइव्रेरी बनाउन सुझाव दिए ।

    उक्त कार्यक्रममा सहभागी हुन टिकट विक्रि सुरु भएको र प्रति टिकटको रु. २ हजार रुपैयाँ कायम गरिएको लोहनीले जानकारी दिए ।कार्यक्रममा सहभागी हुन भरतपुर सहित नवलपुर, मकवानपुर बाट समेत दर्शकहरु आउने उनको भनाई छ । टिकट विक्रि भइरहेको लोहनीले बताए ।

    संगितकार सुवोध प्रधानका अनुसार टुवोर्ग प्रीजेन्ट् संगितान्जली दीप श्रेष्ठ एण्ड व्याण्ड म्युजिकल लाइट नाम दिएर कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा बरिष्ठ कलाकार गौरी मल्ल, वेली डान्सर विनु शाक्य,गायिका अन्जना राइको समेत विशेष प्रस्तुती रहनेछ ।
    कार्यक्रममा करिव १५ सय बढीको उपस्थिती हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.