×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रदेशका ११ जिल्लामै पत्रकारिता तालिम संचालन गर्दै पत्रकार महासंघ गण्डकी प्रदेश, नवलपुरमा अाजदेखी सुरु


  •   बुधबार, पुष ०७, २०७८
  • अमलटारी, नवलपुर । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले पत्रकारहरूलाई तालिम दिन सुरु गरेकाे छ।
    गएकाे चुनावमा मत माग्दा गरेकाे बाचा अनुसार नै क्षमता विस्तारका लागि तालिम दिन थालिएकाे अध्यक्ष नारायण शर्माले बताए । प्रदेशका ११ वटै जिल्लामा तालिम संचालन गर्ने र याे अभियान नवलपुरबाट सुरु भएकाे उनकाे भनाइ थियाे । कानुन, सचार तथा प्रदेश सभा मामिला मन्त्रालयबाट  ११ वटै जिल्लाका पत्रकारहरुलाई तालिम दिन र महासंघकाे जिल्ला शाखाकाे भवन निर्माण का लागि अार्थिक सहयाेग प्राप्त भएकाे शर्माकाे भनाइ छ। अाजकाे तालिममा नेपाल पत्रकार महासंघ नवलपुरकाे समन्वय रहेकाे छ।
    कार्यक्रममा प्रमुख अथिति कावासाेती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनीयाले जीवन सिकाईकाे यात्रा जस्तै रहेकाे भन्दै क्षमता विस्तारले व्यक्ति सबल वन्दै जाने बताए ।
    कान्छाे जिल्ला नवलपुर विकासमा पछि परेकाे भन्दै यहाकाे विकासमा पत्रकारिताबाट सरकारकाे ध्यानाकर्षण गराउन अाग्रह सहित अमलटारिमा पर्यटक भित्राउन पत्रकारहरुकै ठूलाे भूमिका रहेकाे उनले बताए ।
    कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले संघीयताकाे अवधारणा अायपछिकै पहिलाे अवसर भएकाे बताए । तालिम प्रभावकारी हुने र  अनुभवि प्रशिक्षकले दिने तालिम फलदायी हुने उनकाे भनाइ थियाे । अवसरले पछ्याउने भएकाले अाफ्नाे क्षमता बढाउन उनकाे सुझाव छ।

    Advertisement

    तीन दिनसम्म संचालन हुने  तालिम प्रदेशका चार जिल्लामा पाैष भित्र र बाकी जिल्लामा माघ र फागुनभित्र तालिम संचालन गर्ने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति सदस्य रमेश वस्ताकाेटीले जानकारी दिए ।
    तालिमका प्रशिक्षक तीर्थ काेईरालाले अहिले ग्लाेवल पत्रकारिता सुरु भएकाे भन्दै साेही अनुसारकाे याेग्यता बढाउन सुझाव दिए ।

    उद्घाटन कार्यक्रममा उपाध्यक्ष साेनी शर्मा,महासचिव गाेविन्द सुवेदी  सहित नवलपुरका पत्रकारहरुकाे उपस्थिति रहेकाे थियाे ।
    तालिमका प्रशिक्षक तीर्थ काेइराला र चन्द्रशेखर कार्की रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.