×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

अनेरास्ववियु पोलिटेक्निक क्याम्पस कमिटी अध्यक्षमा लोकराज चौलागाई


  •   मङ्गलबार, पुष ०६, २०७८
  • चितवन । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियूले जिल्लाका क्याम्पसमा कमिटीहरुको अधिवेशन सुरु गरेको छ । लामो समयदेखि अधिवेशन हुन नसकेका जिल्लाका क्याम्पस तथा उच्च माविहरुमा अधिवेशन तथा कमिटी गठन थालिएको हो ।

    Advertisement

    अनेरास्ववियु पोलिटेक्निक क्याम्पस,भोजाडको अध्यक्षमा लोकराज चौलागाई चयन भएका छन् । आज मंगलवार सम्पन्न सातौं क्याम्पस सम्मेलनले चौलागाई, उपाध्यक्षमा युवराज रोकाया, सचिवमा अमित गौतम, सहसचिवमा प्रशान्त घिमिरे, केशव रोकाया, सम्पन्न गिरी र कोषाध्यक्षमा भावना डिसीसहित ३९ सदस्यीय क्यम्पस कमिटी गठन गरिएको छ ।

    अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्टको प्रमुख आतिथ्यतामा भएको सो सम्मेलनमा अनेरास्ववियुका सचिवालय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, जिल्ला नेता अमित गुप्ता, अमित आचार्य र सचेत सुवेदीको उपस्थिती रहेको थियो । अनेरास्ववियुले पुस ७ गते बुधवार बीरेन्द्र क्याम्पस,८ गते विहिवार सप्तगण्डकी क्याम्पस, पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.