×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

मेडिकल स्टकिष्ट क्लव अफ नारायणगढको अध्यक्षमा मदनकृष्ण घिमिरे


  •   मङ्गलबार, पुष ०६, २०७८
  • चितवन । मेडिकल स्टकिष्ट क्लव अफ नारायणगढको अध्यक्षमा मदनकृष्ण घिमिरे चयन भएका छन् । कालिका नगरपालिकाको जुटपानीमा भएको संस्थाको १६ औं साधारणसभा तथा ७ औँ अधिवेशनले घिमिरेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति दुई बर्षका लागि चयन गरेको हो ।

    Advertisement

    जसको उपाध्यक्षमा श्रीनिवास पौड्याल, महासचिव विज्ञान पौडेल, कोषाध्यक्ष प्रकाश गुरुङ सचिव नारायण पौडेल, सहकोषाध्यक्ष रामकृष्ण खकुराल सर्वसम्मत चयन भएका छन् । संस्थाको विधान अनुसार निवर्तमान अध्यक्ष विष्णुप्रसाद बास्तोला पनि कार्य समितिमा रहने संस्थाका महासचिव विज्ञान पौडेलले जानकारी दिए । क्लवका अध्यक्ष विष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी संस्थाका संस्थापक सूर्यप्रसाद शर्मा रहेका थिए ।

    कार्यक्रममा नेपाल औषधि व्यावसायी संघ बागमती प्रदेशका उपाध्यक्ष शिवप्रसाद पण्डित, श्रीनिवास पौड्याल, मदनकृष्ण घिमिरे, मेघनाथ पौडेल, कपिल सुवेदी, बद्री खनाल, आनन्द चालिसे लगायतले बोलेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.