×
बुधबार, बैशाख ०२, २०८३
☰
बुधबार, बैशाख ०२, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

कृष्ण कडेँल सहित इन्द्रेणीको टिम गैँडाकोट ४ मा, कोही रमाए, कोही रोए,कोही नाचे


  •   आइतबार, पुष ०४, २०७८
  • गैँडाकोट । युटुवमा लोकदोहोरी कार्यक्रम तर्फ अधिकतम मन पराइएको कार्यक्रम इन्द्रेणीका सम्पूर्ण टिम आज गैँडाकोट ४ मा आएर सुटिङ सकाएको छ । हिमालयन टेलिभिजन र इन्द्रेणी डटकम को आफ्नै युटुव च्यानल मार्फत दोहोरी गित प्रस्तुत गरिरहेको उक्त टिम आइतवार गैँडाकोट ४ द फेमिल क्याफे एण्ड पार्टी प्यालेसमा आएको हो ।
    उक्त अवसरमा इन्द्रेणीका कलाकार सहित लोकगायक मिलन लामा, अमरविरही गुरुङको समेत प्रस्तुती रहेको थियो । मौलाकालि गैँडाकोटमै भन्ने भाकामा मिलन लामा, श्रीराम अधिकारी, भूमिका वयक,कृष्णा बजगाईको दोहोरी प्रस्तुती पछि आर्थिक सहयोग गर्नेहरुको ताँती नै लागेको थियो ।

    Advertisement

    कृष्ण कडेँल इन्द्रेणी फाउण्डेशन मार्फत दुखी गरिवहरुलाई सहयोग समेत गर्दै आएको भन्दै संयोजक कृष्ण कडेँलले आर्थिक सहयोगका लागि आह्वान गरेका थिए । सो अवसरमा कार्यक्रममा उपस्थित भएका व्यक्तिहरुले आफूले सकेको सहयोग गरेका थिए ।

    केही परिवारले एक लाख भन्दा बढी सहयोग गरेका थिए । दिएको सहयोगको केही रकम दुखी पीडितहरुलाई, केही गौशालालाई, केही इन्द्रेणीकै व्यक्तिलाई र केही इन्द्रेणीको स्टुडियो निर्माणका लागि उनीहरुले सहयोग गरेका थिए ।

    संस्कृति सभ्यताको जननी हो भन्ने नारा सहित उज्यालो नेपाल निर्माणको अभियनमा आफूहरु रहेको र गीत संगित मार्फत दुखी गरिवहरुको समेत सहयोग गर्दै आएको फाउण्डे एवम उक्त कार्यक्रमका संयोजक कृष्ण कडेँलले बताए । संकलित आर्थिक सहयोगमध्ये दुइ जनालाई २०/२० हजारले र एक जनालाई बच्चाको उपचारका लागि २५ हजारको चेक सोही अवसरमा कडेँलले सहयोग समेत गरेका थिए ।

    कार्यक्रममा १ सय वर्ष सम्मका स्थानीय उपस्थित भएर लोकसंस्कृतिको संरक्षण गरेको भन्दै कडेँललाई धन्यवाद सहित आशीर्वाद दिएका थिए । केहीले आफूहरु दुख र पीडामा रहेको भन्दै सहयोगको अपील गर्दा कडेँलले फाउण्डेशन मार्फत सहयोग समेत गरेका थिए ।

    कार्यक्रमको सुरुमा गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्षहरु नवराज कडेँल, कृष्णप्रसाद न्यौपाने, हरिप्रसाद सापकोटा लगायतको समेत उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.