×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पत्रकार महासंघ नवलपुरको भवन निर्माणका लागि जग्गा सुनिश्चित


  •   बिहिबार, पुष ०१, २०७८
  • गैँडाकोट । नेपाल पत्रकार महासंघ नवलपुरले आफ्नो भवन निर्माणका लागि जग्गा सुनिश्चत भएको जनाएको छ ।

    Advertisement

    महासंघ उपाध्यक्ष नविन पौडेलका अनुसार आज प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापा,प्रहरी उपरीक्षक प्रकाश मल्ल, पत्रकार महासंघका अध्यक्ष विरेन्द्र पराजुली सहितको टोली गएर भवन निर्माणका लागि जग्गा सुनिश्चित गरिएको हो ।

    जिल्ला नटुक्रिदा महासंघको आफ्नै भवन हुनेमा पहिलो जिल्ला बनेको थियो । तर जिल्ला टुक्रिएपछि भने कार्यालय भाडामा संचालन गरिदै आएको छ ।

    नमुना सदरमुकाम निर्माणका लागि छनौट गरिएको जग्गाको केही भाग महासंघ नवलपुरले प्रदान गर्ने पौडेलले बताए । जग्गा सुश्चितसँगै पत्रकार संघ संगठनसँग समन्वय गरेर भवन निर्माण समिति बनाएर अघि बढ्न पत्रकारहरुले सुझाव दिएका छन् ।उपाध्यक्ष पौडेलका अनुसार केही दिनमै भवन शिलान्यास गर्ने जानकारीदिए ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.