×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

राष्ट्रिय मावि शोशी भरतपुर २५ शुक्रनगरको नवनिर्मित भवन उद्घाटन


  •   बिहिबार, पुष ०१, २०७८
  • चितवन । राष्ट्रिय मावि शोशी भरतपुर २५ शुक्रनगरले नवनिर्मित भवन उद्घाटन गरेको छ । विद्यालयको ५४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवसका अवसरमा सो भवनको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् । भरतपुर महानगरको ४० लाख बजेटमा बनेको ४ कोठे भवन र प्रदेश सांसद रामलाल महतोको बजेटबाट तलासहित बनेको २ तले आठ कोठे भवन निर्माण गरिएको हो ।

    Advertisement

    भौतिक पूर्वाधार र विद्यार्थी नहुँदा मर्ज हुने स्थितिमा पुगेको विद्यालयमा भौतिक संरचना बिस्तारसँगै शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाएर स्कुललाई २५ नम्वरकै उत्कृष्ट स्कुलका रुपमा विकास गर्न आफूहरु लागि परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश चौधरीले बताए ।
    २०० विद्यार्थी पनि नहुने स्थितिमा पुगेको विद्यालयमा अहिले ५७५ बिद्यार्थीहरु रहेको चौधरीको भनाइ छ । अहिले बालबिकास केन्द्रमा मात्रै १३७ जना बिद्यार्थीहरु रहेको उनको भनाइ छ ।
    कार्यक्रममा मेयर दाहालले शोशी स्कुललाई कक्षा ११ र १२ मा बिस्तार गरी प्राविधिक शिक्षा पठनपाठन गराउन महानगरले आवश्यक भौतिक संरचनादेखि अन्य पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

    वार्षिकोत्सव एवंम अभिभावक दिवस कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष काशी न्यौपाने, वडा अध्यक्ष तथा बिद्यालयका पुर्वअध्यक्ष बिजय भुजेल, पुर्व प्रअ हरिप्रसाद सुबेदी, बाह्य कार्यक्रम संयोजक रुपेश सुनार, शैक्षिक सुधार योजना प्रमुख शिव पौडेल, कर्मचारीको तर्फबाट सपना भट्टराई, प्रेमकुमारी महतो, शिक्षिका बिनिता श्रेष्ठ, लेखापाल सुनपति बस्येल, सहायक प्रअ तारानाथ अधिकारीलाई प्रमाणपत्र नगद ५ हजारसहित दोसल्ला ओडाएर सम्मान गरएको थियो ।

    कार्यक्रममा बिद्याल्यका बिद्यार्थीहरुले बिभिन्न प्रकारका सागिंतिक प्रस्तीहरु प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले बिज्ञान प्रदर्शनीसमेत गरेका थिए । यसैबीच भरतपुर २५ को वडा कार्यालय भवनको पनि उद्घाटन मेयर दाहालबाट भएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.