×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्याब्सन नवलपुरको अध्यक्षमा रावत र अधिकारीको उम्मेदवारी


  •   बिहिबार, पुष ०१, २०७८
  • गैँडाकोट । प्याब्सन नवलपुरको नेतृत्व हाँक्न दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५ औँ जिल्ला अधिबेसनमा अध्यक्षका लागि दिपक रावत र हरिहर अधिकारी रहेका छन् ।
    १ जना बरिष्ठ उपाध्यक्षका लागि भीमलाल कंडेल र चन्द्रकान्त बस्यालको उम्मेदवारी परेको छ । १ जना उपाध्यक्ष पदकाका लागि प्रदिप बास्तोला र बिरेन्द्र चौधरीले उम्मेदवारी दिएका छन् ।

    Advertisement

    अन्य पदमा भने सर्वसम्मत भएको छ । सचिवमा कान्तामणी चौधरी, कोषाध्यक्षमा चुरा बहादुर गुरुङ, . सह-सचिब पदमा अनिल थापा, सह -कोषाध्यक्षमा मोहन सिंह थापा बाकबल चयन भएका छन् ।  सदस्यहरु लक्षमण कंडेल , पदम बराल,कमल चापागाईं, जगन्नाथ अर्याल ,चिरिञ्जिबी गौडेल, नारायण थापा, युबराज गौतम चयन भएको निर्बाचन अधिकृत अधिवक्ता चेतनारायण भुसालले जानकारीदिए ।

    आबश्यक संख्या भन्दा बढि भएका उम्मेदवारहरुका लागि ०७८ पौष ३ गते निर्बाचन हुने भुषाले बताए ।

    प्याब्सन नवलपुरको अध्यक्षमा रावत र अधिकारीको उम्मेदवारी
    गैँडाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) नेपाल नवलपुरको नेतृत्व हाँक्न दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५ औँ जिल्ला अधिबेसनमा अध्यक्षका लागि दिपक रावत र हरिहर अधिकारी रहेका छन् ।

    १ जना बरिष्ठ उपाध्यक्षका लागि भीमलाल कंडेल र चन्द्रकान्त बस्यालको उम्मेदवारी परेको छ । १ जना . उपाध्यक्ष पदकाका लागि प्रदिप बास्तोला र बिरेन्द्र चौधरीले उम्मेदवारी दिएका छन् ।

    अन्य पदमा भने सर्वसम्मत भएको छ । सचिवमा
    . कान्तामणी चौधरी, १ जना कोषाध्यक्षमा चुरा बहादुर गुरुङ, . सहसचिब पदमा अनिल थापा, सह कोषाध्यक्षमा मोहन सिंह थापा बाकबल चयन भएका छन् ।
    त्यस्ते सदस्यहरु लक्षमण कंडेल , पदम बराल,कमल चापागाईं, जगन्नाथ अर्याल ,चिरिञ्जिबी गौडेल, नारायण थापा, युबराज गौतम चयन भएको निर्बाचन अधिकृत अधिवक्ता चेतनारायण भुसालले जानकारीदिए ।
    आबश्यक संख्या भन्दा बढि भएका उम्मेदवारहरुका लागि ०७८ पौष ३ गते निर्बाचन हुने भुषाले बताए ।

    प्याब्सन नेपाल नवलपुर अन्तर्गत पालिकास्तरीय अधिवेशन भने यसअघिनै सम्पन्न भइसकेको छ । जिल्लाको सात वटा स्थानीय तहमा अध्यक्षसहित पदाधिकारी र सदस्य सबै निर्विरोध चयन भएको जिल्ला निर्वाचन संयोजक भोजराज दाहालले बताए ।

    दाहालका अनुसार कावासोती नगरपालिकाको अध्यक्षमा त्रिभुवन तिवारी, गैंडाकोट नगरपालिकामा लक्ष्मीप्रसाद दवाडी, देवचुली नगरपालिकामा सन्तबहादुर क्षेत्री र मध्यविन्दु नगरपालिकामा रामचन्द्र भुसालको अध्यक्षतामा पालिकास्तरीय समिति निर्वीरोध चयन भएको छ ।

    यसैगरी विनय त्रिवेणी गाउँपालिकामा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् भने हुप्सेकोटमा बालकृष्ण थापा र बौदीकालिमा श्याम थापालाई फोकल पर्सन तोकिएको छ । प्याब्सनको विधानमा कुनै पनि पालिकामा १० वटाभन्दा कम व्याब्सनको सदस्य भएमा फोकल पर्सन तोक्ने प्रावधान छ । बुलिङ्गटार गाउँपालिकामा भने फोकल पर्सन तोकिएको छैन ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.