×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चुनावमा पराजित हुनासाथ रक्षामन्त्रीबाट मिनेन्द्र रिजालले दिए राजीनामा


  •   बिहिबार, पुष ०१, २०७८
  • गैँडाकोट। पार्टीको १४औँ महाधिवेशनबाट महामन्त्री पदमा पराजित भएपछि नेपाली काँग्रेसका नेता एवम रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् ।

    Advertisement

    रक्षामन्त्री रिजालले प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरवार पुगेर शेर वहादुर देउवालाई राजीनामा बुझाएका हुन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।

    रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । चुनावमा आफु पराजित भएपछि दिएको राजीनामाले राजनीतिक संस्कार स्थापित गराउन पहल गरेको भन्दै धेरैले प्रसंसा गरेका छन् ।

    नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको महामन्त्री पदका लागि मंसिर २७ गतेका दिन निर्वाचन भएको थियो ।
    जसमा गगन कुमार थापाले ३०२३, डा. प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, डा. मिनेन्द्र रिजालले ८०९ ,डा. राजाराम कार्कीले १०६ र विश्वप्रकाश शर्माले १९८४ मत प्राप्त गरेका थिए । जम्मा ४६८२ खसेको मत मध्ये ४३ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

    No photo description available.

    महामन्त्री पदमा छ जना उम्मेदवारहरुमध्ये नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २१ (२) बमोजिम बढी मत प्राप्त गरेका दुई जना उम्मेदावरहरु गगन कुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएको समितिले घोषणा गरेको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.