×
सोमबार, साउन ११, २०८३
☰
सोमबार, साउन ११, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

विदेशको सीपलाई स्वदेशमै प्रयोग गर्नेगरी संचालनमा आयो एस.पी. इलेक्ट्रिक


  •   मङ्गलबार, मङि्सर २८, २०७८
  • गैँडाकोट । लामो समय खाडीमुलुक साउदीमा रहेर काम गर्दै आएका प्रविन रानाभाटले एस.पी. इलेक्ट्रिक पसल संचालनमा ल्याएका छन् । गैँडाकोट ४ कालिगण्डकी चोकमा उनले सो पसल संचालनमा ल्याएका हुन् ।

    Advertisement

    साउदीमा रहेर त्यहाँको प्रतिष्ठीत कम्पनी अलमराईमा वायरिङसँग सम्वन्धीत काम गरेका उनले त्यहाँको सीप प्रयोग गरी यहाँका सेवाग्राहीलाई सेवा दिन पसल संचालनमा ल्याएको बताए । करिव १० लाखकको लगानीमा व्यवसाय सुरु गरेको र विदेशको सीपलाई यहाँ प्रयोग गरी गुणस्तरीय काम गर्ने जानकारी दिए ।

    विजुली सम्बन्धी सम्पूर्ण सामान थोक तथा खुद्रा विक्री गरिने र आवश्यकता अनुसार दक्ष प्राविधिकद्वारा हाउस वायरिङको सेवा दिने रानाभाटको भनाई छ ।

    पसलमा पुगेर गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले शुभेक्षा प्रकट गर्दै युवाहरु स्वदेशमै स्वरोजगार हुनु सकारात्मक रहेको भन्दै विदेशीनु भन्दा स्वदेशमै व्यवसाय गर्न सवैमा आह्वान गरे । नगरपालिकालेपनि युवाहरुका लागि लगानी गरिरहेको र विशेष गरी उत्पादनमूलक तथा आयात प्रतिस्थापन हुने व्यवसाय संचालन गर्न आग्रह गरे ।

    साथै रानाभाटले विदेशमा हासिल गरेको सीप स्वदेशमा प्रयोग गर्नु सह्रानीय कार्य भएको भन्दै वायरिङमा अन्य १० देखि १५ जनाले जागिर पाउने गरी व्यवसाय अघि बढाउन नगरप्रमुख पौडेलको शुभकामना दिए ।

    गैँडाकोट ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले युवाहरुनै समाज निर्माणको खम्वा भएको भन्दै सीप हुनेले व्यवसाय गर्ने र नहुनेले सीप सिक्न आवश्यक भएको बताए । आफूसँग उत्साह,जोश,जाँगर भएपनि स्वदेशमा काम नगर्ने युवाहरु बढेको भन्दै रानाभाटले भने स्वदेश फर्कीएर व्यवसाय गरेकोमा खुसी व्यक्त गरे । सीप छ हातमा रोजगार साथमा भन्दै वडाले पनि युवालक्षित विभिन्न तालिमहरु संचालन गरिरहेको जानकारी दिए ।

    रानाभाटले थोरै आम्दानी भएपनि आफ्नै परिवार समाजमा रहेर व्यवसाय गर्न पाउँदा खुसी लागेको बताउँदै विना कुनै झन्झट सहजै सेवा दिने बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.