चितवन । १३ राजनीतिक दलहरुले एमसीसी सम्झौता खारेजीको माग गर्दै आज चितवन बन्दको आह्वान गरे । वन्दका कारण शैक्षिक संघ संस्था,व्यवापार व्यवसाय पूर्णरुपमा ठप्प रहेपनि सवारी साधनहरु धेरै मात्रामा संचालनमा रहेका छन ।
Advertisement