×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैँडाकोट ४ मा काँग्रेसको संगठन विस्तार, कालीगण्डकी टोलको सभापतिमा नारायणप्रसाद आचार्य


  •   मङ्गलबार, मङि्सर २८, २०७८
  • गैँडाकोट । नेपाली काँग्रेस गैँडाकोट ४ ले आफ्नो संगठन विस्तार टोलटोलमा पुर्याएको छ । सात वटा टोल रहेको वडामा शुभश्रीमा हिजो मात्रै संगठन विस्तार गरेको थियो भने आज कालीगण्डकी टोल कार्यसमिति गठन गरिएको वडा सभापति कृष्णप्रसाद पराजुलीले जानकारीदिए ।
    उक्त समितिको सभापतिमा नारायण प्रसाद आचार्य, उपसभापतिमा गणेश कुमाल, सचिवमा अन्जना ढकाल, कोषाध्यक्षमा शेरवहादुर के सी, सह सचिवमा पदम रानाभाट रहेका छन् ।
    सदस्यहरुमा सरिता सुनार , भगवती अधिकारी, शर्मिला शर्मा , शुभद्रा आचार्य , मोहन कंडेल , सुर्य प्रसाद घिमिरे , गणेश वाग्ले ,तेज वहादुर राना , वालकृष्ण घिमिरे र श्रीराम रिमाल समेतको १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको हो ।
    आज वसेको टोल भेला वाट सर्व सम्मत नयाँ समिति चयन गरिएको हो ।
    टोल भेलाको सभापति अमित घिमिरेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस जिल्लाका सल्लाहकार टोलनाथ घिमिरे , अतिथि वार्ड सभापति कृष्णप्रसाद पराजुली , टोल विकास अध्यक्ष कृष्णप्रसाद घिमिरेको उपस्थिती रहेको थियो ।
    नव निर्वाचित पदाधिकारी हरुलाइ प्रमुख अतिथि वाट टीका लगाइ काममा प्रेरित हुन शुभकामना दि एभने वार्ड सभापति कृष्णप्रसाद पराजुलीले निर्वाचित पदाधिकारी हरुलाइ शपथग्रहण गराई नेपाली कांग्रेसको सिद्धाान्तमा रहन आग्रह सहित देशको विकासमा लाग्न प्रेरित गर्दै नेपाली कांग्रेसको विधान अनुरुप चल्न निर्देशन दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.