×
सोमबार, माघ ०६, २०८२
☰
सोमबार, माघ ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमसीसीको विरोधमा चितवन बन्द, आंशिक प्रभाव,शैक्षिक संस्था तथा बजार बन्द


  •   मङ्गलबार, मङि्सर २८, २०७८
  • चितवन, मंसिर २८ । एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्दको आह्वान गरिएको पनि असर आंशिक परेको छ । विहान साँढे ६ बजे नै सवारी बन्द गराउन आएका व्यक्तिहरुलाई चितवन प्रहरीले नियन्त्रणमा लिएसँगै बन्दको प्रभाव कम परेको हो ।

    Advertisement

    एमसीसी सम्झौता नेपालको हितमा नरहेको र विरोध नभए सम्झौता पास हुने निश्चित भएपछि बन्द लगायतको कार्यक्रम गर्नुपरेको एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणीन्द्र आचार्यले बताए ।

    शैक्षिक संघ संस्था, व्यापार व्यवसाय पूर्णरुपमा बन्द रहेका छन् भने सवारी साधनहरुमा पर्याप्त मात्रामा संचालन भइरहेका छन् ।
    एमसीसी सम्झौता नेपाल र नेपाली जनताको हितमा नरहेको भन्दै यसको खारेजी हुनुपर्ने माग गर्दै १३ वटा राजनीतिक दल सहितले चितवन बन्दको आह्वान गरेका थिए ।

    १३ वटा राजनीतिक दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारि,नेकपा मसाल,नेकपा माले, देशभक्त जनगणातान्त्रीक मोर्चा लगायत रहेको उनको भनाई छ।

    हालसम्म बन्द गराउन हिँडेकामध्ये भण्डाराबाट राम सेढाई र ओम डलकोटी सहित चार जना, पुल्चोकबाट घननाथ सापकोटा, अशोक शर्मा,सन्देश पौडेल, डम्मर पुरि,प्रकाश ढकाल, पोषकान्त चापागाईं,अमर बहादुर थापा, सुरेश गोतम, कृष्ण विकलाई प्रहरीले नियन्त्रणमा लिएको संघर्ष समितिका सचिव अजिव पौडेलले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.