×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फोनिज चितवनको अध्यक्षमा रमेश रानामगर


  •   आइतबार, मङि्सर २६, २०७८
  • चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा रमेश रानामगर चयन भएका छन् । मगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

    Advertisement

    संस्थाको उपाध्यक्षमा तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सह–सचिवमा सविता दराई र कोषाध्यक्षमा कमलमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
    सदस्यहरुमा आश्मा राई ,अपेक्षा चौधरी, सुनिलकुमार श्रेष्ठ , मनोज चौधरी , सूचना गुरुङ , दीपेन्द्र चौधरी , बबिलाल तामाङ र प्रतिमा कुमाल चयन भएका छन् ।

    शनिबार भरतपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले चयन गरेको कार्यसमितिलाई फोनिजका केन्द्रीय सदस्य राजु चौधरीले सपथ गराएका थिए ।

    निवर्तमान अध्यक्ष सन्दीपकुमार श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले नयाँ कार्यसमिति चयन गरेको हो । फोनिज चितवनको अधिवेशन अघि भएको आठौं वार्षिक साधारणसभामा तीनजना पत्रकारलाई सम्मान गरिएको थियो । फोनिजको संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, पत्रकार बबिलाल तामाङ र पत्रकार प्रतिमा कुमाललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

    नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ‘फोनिज सन्देश चितवन’समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ चितवनको सभाहलमा सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.