×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

खाल्टेको न्यु प्रगतिशील युवा क्लवको अध्यक्षमा विष्णु मल्ल


  •   आइतबार, मङि्सर २६, २०७८
  • गैँडाकोट । तनहुँको देवघाट गाउँपालिका २ खाल्टे तनहुको न्यु प्रगतिशील युवा क्लबको अध्यक्षमा बिष्णु मल्ल चयन भएका छन् ।

    Advertisement

    मल्लको नेतृत्वमा ११ जना नयाँ कार्यसमिति सर्बसम्मत गठन गरिएको छ । जसको उपाध्यक्षमा धन बहादुर आले ,सचिबमा हेमराज श्रेष्ठ,कोषाध्यक्षमा सजना खान,
    ,सह सचिबमा सुखत मल्ल रहेका छन् ।

    सदस्यहरुमा लक्ष्मण नेपाली , जित बहादुर थापा ,तिलक क्षेत्रि ,थम बहादुर परिवार ,प्रदिप मल्ल ,इन्द्र बहादुर सुनारी,राजु सारु ,बोम बहादुर चन्द रहेका छनु ।
    क्लवले थम बहादुर मल्ल,चित्र कुमार चन्द ,ऋषि राम रानाभाट ,शेरवहादुर मल्ल, याम बहादुर खाण ,खम बहादुर मल्ल ,कुल बहादुर परिवार ,हस्त बहादुर थापा ,राम बहादुर बंशी ठकुरी, मुक्त मल्ल ,,मन ब, मल्ल , हिरा पुलामी ,राम बिर मल्ल ,विजय चन्द र पदमराज सुबेदीलाई सल्लाहकार समितिमा चयन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.