चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजना, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवको समन्वयमा हुने १३औँ संस्करणको चितवन महोत्सवको तयारी सुरु भएको छ ।
पुष २५ देखि माघ ४ गतेसम्म हुने महोत्सव स्थलमा अहिले सम्याउने, पर्याप्त ठाउँ राखेर स्टल निर्माण गर्ने लगायतका कार्य सुरु भएको हो । भरतपुरको नारायणी नदी किनारमा हुने महोत्सवको तयारी यसरी गरिदैछ ।
Advertisement