×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फोनिज नवलपुरको अध्यक्षमा चन्दा गुरुङ


  •   शनिबार, मङि्सर २५, २०७८
  • नवलपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नवलपुर शाखाको अध्यक्षमा चन्दा गुरुङ चयन भएकी छिन् ।

    Advertisement

    सम्पन्न तेस्रो अधिवेशनले ३ वर्षका लागी गुरुङको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
    समितिको उपाध्यक्ष्यमा राजन थकाली,सचिवमा टोल वहादुर राना मगर, कोषाध्यक्षमा यामु कुमाल र सहसचिवमा कृष्ण माया थापा सर्वसम्मत चयन भएका हुन् ।

    त्यस्तै सदस्यहरुमा खेम नारायण महतो, शिला गुरुङ , तेजेन्द्र राना , पुजा गुरुङ , टेक वहादुर रजाली , भिम वहादुर राना , याम वहादुर सोमै र चन्द्रा कुमारी महतो रहेका छन् । यस्तैगरी केन्द्रीय पार्सदमा केवी राना , राम कुमार श्रेष्ठ , अशिफ गुरुङ , सुर्य कुमारी महतो र प्रेमध्वज गाहा रहेका छन् भने प्रदेश पार्सदमा जित नारायण थनेत, शारदा झेडी , टोप वहादुर राना , दिपेन्द्र थापा , प्रितम भुजेल , शारदा श्रेष्ठ , मनिराम थनेत र सविता गुरुङ रहेका छन् ।

    अधिवेशनको उद्घाटा सत्रमा बोल्दै फोनिज नवलपुर शाखाका निवर्तमान अध्यक्ष अशिफ गुरुङले आदिवासी जनजातिका आवाज बुलन्द हुने तवरबाट जनजाति पत्रकार लाग्नु पर्ने बताउँदै नयाँ कार्यसमितिलाई शुभकामना सहित सफलताको कामना गरे। शनिबार कावासोती नगरपालिकाको सभाहलमा विभिन्न सञ्चार गृहमा आवद्ध जनजाति पत्रकारको विशेष उपस्थितमा अधिवेशन सम्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.