×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गैंडाकोटका युवाहरुले गरे नारायणी पुलकाे सरसफाइ


  •   शनिबार, मङि्सर २५, २०७८
  • नवलपु,गैंडाकाेट मंसिर २५ । गैंडाकोटका युवाहरुले नारायणी पुलकाे दायाँबायाँ सरसफाइ गरेका छन् ।
    लामाे समयसम्म सरसफाइ नभएकाे अवस्थामा युवाहरुले स्थानीय प्रहरी प्रशासन संगकाे समन्वयमा सरसफाइ सकाएकाे युवा सराेज चालिसेले जानकारी दिए ।
    पूर्वपश्चिम राजमार्ग जाेड्ने एकमात्र पुल लामाे समयदेखि फाेहाेर जमेर बसेकाे थियाे ।
    फाेहाेर जम्दा सवारी गुडेपछि पुरै धुलाे उड्ने गरेकाे थियाे । मानव स्वास्थमा समेत असर पुग्ने जाेखिम रहेपछि युवाहरु सक्रिय भएर सफा गरेका थिए ।

    Advertisement

    चालिसेका अनुसार  स्थानिय समाजसेवी युवा हरु र स्थानीय प्रहरी प्रशासनको सक्रिय सहभागिता रहेकाे थियाे ।
    स्वर्गीय सन्तोष घिमिरेको नाम बाट सरसफाई को सामान सौजन्य भएकाे थियाे ।

    मनोज घिमिरे,ओम प्रकाश सापकोटा तथा गैडाकोटका स्थानिय समाजसेवी युवा  सामुदायिक प्रहरी लगायतकाे सहभागीतामा विहान ११ बजे सरसफाइ गरिएकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.