×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भरतपुर १३ मा बाघले आक्रमण गर्दा एक पुरुषको मृत्यु


  •   शनिबार, मङि्सर २५, २०७८
  • चितवन, मंसिर २५। चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बाघले मान्छे खाएको छ । बाघले खाएको अवस्थामा एक पुरुषको हाडखोर मात्रै फेला परेको इलाका प्रहरी कार्यालय गितानगरका प्रहरी निरीक्षक सुरेन्द्र चौलागाइले जानकारी दिए ।
    उनका भरतपुर १३ गंगानगरका ६६ वर्षीय डिल्लीराज सुवेदीलाई बाघले खाएको हो । सुवेदीलाई वेलशहर मध्यवर्ती सामुदायिक वन भरतपुर १३ गंगानगरको सीतामाई क्षेत्रमा बाघले आक्रमणगरी हाडखोर मात्रै वाँकी रहेको अवस्थामा भेटिएको राप्ती तटीय सरसफाइ कार्यक्रमका संयोजक अपील घिमिरेले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार बुधवार देखि हराएका सुवेदीको हाडखोर शुक्रवार दिउसो भेटिएको थियो । । देवघाट गए की भन्ने परिवारको आंकलन रहेपनि घर नफर्कीएपछि हिजो खोज्न थालिएको थियो । छितामाई मन्दिरमा उनी नियमित पूजा गरेर फर्कने गर्दथे । सोही क्रममा बाघले आक्रमण गरेको घिमिरेले बताए । सुवेदीको शरीरको एउटा खुट्टाको केही भाग र टाउकोको हाड मात्र बाँकी रहेको अवस्थामा भेटिएको छ । कपडा ,चप्पल खुट्टा बाट परिवारले पहिचान गरेका थिए ।

    घिमिरेका अनुसार आर्थिक वर्ष २०७७/०७८ मात्रै २ जना स्थानीयले बाघले खाएको थियो भने यो आर्थिक वर्षमा उक्त मध्यवर्ती क्षेत्रको यो पहिलो घटना हो । उक्त मध्यवर्ती वन सवैभन्दा बढी बाघ बस्ने ठाउँको रुपमा परिचित रहेको छ । चितवनमा राष्ट्रिय बाघ गणना समेत जारी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.