×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

फाेनिज चितवनकाे मंसिर २५ मा अधिवेशन ,तीन पत्रकारलाई सम्मान गरिने


  •   बिहिबार, मङि्सर २३, २०७८
  • चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ” फोनिज” चितवनको नयां नेतृत्व चुनिने भएकाे छ। यही मंसिर २५ गते हुने आठौं बार्षिक साधारणसभा तथा चौंथो जिल्ला अधिवेशनले नयां नेतृत्व दिनेछ । साधारणसभा तथा अधिवेशनको तयारी सकिएको फाेनिज चितवनका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले जानकारी दिए ।
    उक्त अवसरमा ” फोनिज सन्देश चितवन” नामक पुस्तकको समेत विमोचन गरिने श्रेष्ठले बताए । करिब ६ दिनको तयारीमा पुस्तक प्रकाशन साथै सबै जसो कार्यक्रमलाई आफ्नो ठाउँबाट सरसल्लाह,सहयोग, सद्भभाव र आत्मीयता प्रदान गर्ने सबैमा श्रेष्ठले आभार व्यक्त गरेका छन् ।
    जिल्ला सचिव तुलमान गुरुङका अनुसार फाेनिज चितवनले पहिलाे पटक पुस्तक प्रकाशन गरेकाे हाे । जसमा आदिवासी जनजातिका विषय, हिजाे र आजकाे अवस्था, फाेनीजकाे स्थापना तथा गतिविधि, मिडियामा आदिवासी जनजातिहरुकाे पहुँच लगायतका विषय पुस्तकमा समावेश गरिएकाे छ । पुस्तकको साेही दिन विमाेचन गरिने छ ।
    साथै साेही अवसरमा फाेनिज चितवनका संस्थापक अध्यक्ष एवम् दुई दशक देखि पत्रकारितामा सक्रिय पत्रकार सन्तकुमार चाैधरी, दुई दशकदेखि पत्रकारितामै रहेका पत्रकार बबिलाल तामाङ र नया क्रियाशीलतालाई हेरेर पत्रकार प्रतिमा कुमाललाई सम्मान गर्ने भएकाे छ। सम्मान छनाैट समिति संयाेजक एवम् फाेनिजका अध्यक्ष सन्दीप श्रेष्ठकाे नेतृत्वले सम्मानित हुने पत्रकारहरुकाे छनाैट गरेकाे हाे ।
    २०६७ सालमा फाेनिजकाे चितवन शाखा स्थापना भएकाे हाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.