चितवन, मंसिर २३ । चितवन भित्री मधेशमा पर्ने जिल्ला हो । मधेशबाट हिमाल देखिनु दुर्लभको दृश्य हो । तर चितवनबाट भने हिमालका दन्त्य लहरझैँ रहेका दाँत जस्तै देख्न सकिन्छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा यही छ । यही जिल्लाको एक मात्रै इच्छाकामना गाउँपालिका १ हात्तीवाङ प्रकृतीले धनी छ । ९० प्रतिशत बढी चेपाङ बस्तीरहेको यस ठाउँमा चितवनकै सवै भन्दा अग्लो स्थान सिराइचुली डाँडा रहेको छ । जहाँबाट यसरी हिमाल देख्न सकिन्छ ।
Advertisement