×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चुनावका लागि एमालेमा व्याट्सम्यान तयार छन् : नेता भट्टराई


  •   सोमबार, मङि्सर २०, २०७८
  • चितवन । नेकपा एमालेका सविच योगेश भट्टराइले नेकपा एमाले चुनावका लागि तयारी हालतमा रहेको बताएका छन् । आज भतरपुरमा प्रेस चौतारी चितवनले गरेको कार्यक्रममा बोल्दै उनले अव वन डे क्रिक्रेटजस्तो नभएर महाधिवेशन पछि पुरै तयारी अवस्थामा रहेको बताए ।

    Advertisement

    व्याट्सम्यानहरु तयारी अवस्थामा छन् उनले भने अवको चुनावमा चौका छक्का हान्नेछ । उनले एमालेले महाधिवेशनमा उतारेको भीड देखेर काँग्रेस माओवादीले आफ्नो महाधिवेशनमा जनप्रदर्शन गर्ने निर्णय गरेको समेत उनको दावी थियो ।

    अहिलेको भीड हुँदाको रकेर्ड तोड्ने एमालेलेनै रहेको भन्दै अर्को पटक अझबढी भीड उतारेर रेकर्ड तोड्ने बताए । साथै अहिलेको भीडलाई मतमा बादल्न एमाले तयार रहेको र चैतमा हुने स्थानीय तह निर्वाचनमा ५० प्रतिशत बढी सीट जित्ने दावी गरे ।
    साथै उनले गठवन्धन सरकार वेकामको भएको आरोप लगाएका छन् ।
    नेता भट्टराइले देउवा नेतृत्वको सरकारले देशको न्यायालयलाई ध्वस्त बनाएको, संसद पंगु बनाएको आरोप लगाए । जनताको सेवासँग भन्दा भागवण्डाको राजनीति गरेको भन्दै प्रदेशका मन्त्रालय फुटाउने, जनताको चाहाना आवश्यकता अनुसार विकास गर्नुपर्ने रकम काटेर चालु खर्च बढाएको आरोप थियो ।

    नेकपा एमाले गैँडा जस्तै भएको भन्दै त्यसैले महाधिवेशनमा गैँडा रोजेको बताए ।नेपाललाई सगरमाथा,बुद्धले चिनाए जस्तै एक सिँगे गैँडाले समेत राष्ट्रलाई चिनाएको उनको भनाई थियो । सोही अनुसार गैँडा रोजेको बताए । साथै गैँडा जस्तै एमाले आफ्नो रफ्तारमा आफ्नो मिशनमा हिँडेको र कसैले जिस्काए गैँडाले जस्तै आक्रमण गर्ने उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.