×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

एमाले महाधिवेशन, प्रचण्ड बाहेक सबै खुशी छन् : सूर्य थापा


  •   सोमबार, मङि्सर २०, २०७८
  • चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य एवम प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमाले महाधिवेशन भव्य रुपमा सम्पन्न भएको बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा गरेको पत्रकारसम्मेलनमा बोल्दै थापाले एमाले महाधिवेशनबाट जनता,राष्ट्र, चितवनका सवै खुशी हुँदा जम्मा एक जना व्यक्ति बेखुशी भएको उनको भनाई थियो । नाम नबताएका उनले प्रचण्डको अन्य सवै विवरण बताउँदै एमाले महाधिवेशनबाट एक व्यक्तिमात्रै बेखुशी भएको बताए ।

    Advertisement

    “चितवनका सवै क्षेत्र खुशी छन्, देश खुशी छ एक जना मान्छे चाहिँ अलि बेखुशी छ म नाम चाहिँ लिइन उनले भने,“छटपटिएका छन्, चितवनमा मलाई मेरो छोरीलाई घेरावन्दी गर्न भन्दै कराका कराई छन् । उनी जनप्रतिनिधि पनि हुन् । दुखका साथ भन्नुपर्छ हाम्रो मतलेनै निर्वाचित भएका हुन् ।”
    नेकपा एमालेको महाधिवेशनलाई शुभकामना दिएको भए उनको कद बढ्दथ्यो भन्दै उनले त्यो तहको नेताले गरेको व्यवहारले उनको आफ्नै ख्यातीमा कमी आउने थापाको भनाई थियो ।

    महाधिवेशन एमालेका निम्ती सर्वोपरी आयोजना भएको भन्दै विद्यानको व्यवस्था अनुसार भएको कार्यक्रम मात्रै भएको बताए । पार्टीको नियमित आवधिक काम भएको उनको भनाई थियो । कसैलाई तार्केट गरेर घेरावन्दी गरेर कार्यक्रम नगरिउको उनको भनाई थियो । महाधिवेशन अघि पनि पछि पनि प्रदर्शन भएका छटपटीहरु राजनीतिक संस्कारहितनताका अभिव्यक्ति भएको उनको तर्क थियो ।

    केही दिन अघि चितवन आएका प्रचण्डले एमालेको महाधिवेशनमा उर्लिएको र्यालीलाई पञ्चर्यालीको संज्ञा दिएका थिए । त्यसैको काउण्टर थापाले आज दिएका हुन् । कार्यक्रममा पार्टी सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराइले सुरक्षा निकायलाई स्रोत मान्दै सात लाख जनता चितवन आएको दावी गरे । यतिका जनता अन्य कुनैपनि पार्टीले ल्याउन नसक्ने उनको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.