×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

तनहुँ थर्पुको पिकनिक गाडी दुर्घटना


  •   शनिबार, मङि्सर १८, २०७८
  • चितवन । तनहुँको थर्पुबाट अवलोकन भ्रमणका लागि आएको बस चितवनमा दुर्घटना भएको छ । हेटौडाको सहिद स्मारक बाट पिक्निक खाएर पुन तनहुँको थुर्पुम फर्कन लागेको ग १ ख ८५४८ नम्बरको बस थुर्पु युवा क्लबको पिक्निक सकिएपछि फर्कदै गर्दा भरतपुर १२ को गोद्रङ्गमा दुर्घटना भएको हो ।

    Advertisement

    दुर्घटनामा ३७ वर्षका बुद्धि प्रसाद श्रेष्ठ, २९ वर्षका सुवास भुजेल, ३७ वर्षका सुजन थापा मध्यम घाईते छन् । त्यस्तै २८ वर्षका सुजन नेपाली र ४५ वर्षका ईश्वर नेपाल सामान्य घईते रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

    प्रहरीका अनुसार घाईते सबैको पुरानो मेडिकल कलेजे भरतपुरमा उपचार हुदैँछ ।दुर्घटनाको मुख्य कारण चालकले मदिरा सेवन गरेको अनुमान छ । यो बसमा ३० जना सावार थिए । घाईंते पाँच बाहेक अन्यको अवस्था सामान्य छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.