×
आइतबार, कार्तिक ०९, २०८३
☰
आइतबार, कार्तिक ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रेस सेन्टर चितवनको अध्यक्षमा सूर्य पाठक चयन


  •   बुधबार, मङि्सर ०८, २०७८
  • चितवन । प्रेस सेन्टर चितवन शाखाको पाँचौ जिल्ला अधिवेशनले अध्यक्षमा सूर्य पाठकलाई चयन गरेको छ । मंगलबार जिल्ला समवन्य समिति र ३ पालिकाको नयाँ नेतृत्व चयन भएको हो । उपाध्यक्षमा राजेन्द्र आचार्य, सुजिता हमाल, सचिवमा रवि अधिकारी, सह–सचिवमा हिरालाल गुरुङ, नविन मरहट्टा, कोषाध्यक्षमा किशोर सापकोटा,सदस्यहरुमा हरि उप्रेती भुवन, शोभा पुडाशैनी, दुर्गा दाहाल, विवेक पोखरेल र सन्तोष विक चयन भए ।
    यस्तै भरतपुर महानगरको अध्यक्षमा अजिता अधिकारी, उपाध्यक्षमा सुरेन कुँवर र सचिवमा अनिल भट्टराई, कोषाध्यक्षमा सुनिल पराजुली, सदस्यहरुमा सुमन सुवेदी, सुचना गुरुङ, आयुष न्यौपाने, अजय गोरखाली, मनिष अधिकारी, प्रमिता भण्डारी र विशाल अम्गाई चयन भएका छन् ।
    यस्तै माडी अध्यक्षमा सरिता महतो अपेक्षा, सचिवनमा अजित अधिकारी, कोषाध्यक्षमा सृजा थापा, सदस्यहरुमा प्रविन भण्डारी, प्रिती पोखरेल, बलराम पाठक, शर्मिला लामिछाने, प्रविन सुवेदी, अशोक परियार, पार्वती अर्याल, शिला पाठक, विजय विश्वकर्मा, पुष्पा पौडेल, नारायण दुवे र सुर्यमान शाह चयन भए ।
    यसअघि पर्वी चितवनको रत्ननगर नगरपालिका र राप्तीमा पालिका स्तरीय समिति गठन भईसकेको छ । दुई वर्षे कार्यकाल रहने नयाँ नेतृत्व पहिलो पटक संघिय संरचना अनुसार गठन गरिएको हो । जिल्ला समन्वय समिति चितवनको सभाहलमा भएको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ईश्वरी भट्टराईले सत्य समाचार उजागर गरेर जनतालाई सुसुचित गर्नुपर्ने बताए । उनले भने, ‘खोजपूर्ण समाचारहरु बाहिर ल्याई समाजभित्र भएका गलत तत्वहरुको पर्दाफास गर्नुपर्छ । पत्रकारहरु निरन्तर सत्य र न्याय तथा आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्नुपर्छ ।’
    कार्यक्रममा बागमती प्रदेश सांसद घनश्याम दाहाल ‘अविनाश’ले पत्रकार निडर भएर समाजको ऐना बन्नसक्नुपर्ने बताए । कार्यक्रममा प्रेस संगठन केन्द्रीय कोषाध्यक्ष तथा बरिष्ठ पत्रकार सरेशचन्द्र अधिकारी, माओवाडी केन्द्र चितवनका सचिवालय सदस्य तथा फ्राक्सन ईन्चार्ज राम चन्द्र अधिकारी, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल र प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यलगायतले मन्तव्य दिएका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.