×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

काँग्रेस चितवनको जिल्ला उप–सभापतिमा डोटेलद्वारा उम्मेदवारी घोषणा


  •   बुधबार, मङि्सर ०८, २०७८
  • चितवन । नेपाली काँग्रेसको चौधौ महाधिवेशन अन्तर्गत काँग्रेस चितवनको जिल्ला उपसभापतिमा राजेन्द्र डोटेलले उम्मेदवारी घोषणा गरेका छन् । आज भरतपुरमा पत्रकार सम्मेलन गरी डोटेलले जित सुनिश्चित रहेको भन्दै उप–सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।

    Advertisement

    विद्यार्थी राजनीतिबाट काँग्रेसमा सक्रिय डोटेलले आफ्नो जित सुनिश्चत रहेको बताउँदै काँग्रेसको मुटुका रुपमा रहेका भातृसंस्थाहरुलाई सक्रिय गराउने देखि समयमै अधिवेशन गराउन आफूले भूमिका खेल्ने उनले बताए ।

    पार्टीमा पसीना बगाउनुभएका अग्रजहरुलाई सम्मान र सानालाई माया सहित हौसला दिएर काँग्रेसलाई थप उर्जा थप्न आफूले उम्मेदवारी दिएको उनको भनाई थियो ।

    आफूले चितवनको कुनाकाप्चामा काँग्रेसको संगठन थप बलियो बनाउँदै पिप्लेदेखि बाँदरझुलाका काँग्रेसलाई एकै मालामा व्यस्थापन गर्दै दुखसुखमा सँगै साथ दिने परिस्थिती निर्माण गर्ने अभियानको थालनीका रुपमा पनि आफ्नो उम्मेदवारी रहने डोटेलले बताए ।

    गुट उपगुट पार्टीभित्र भएपनि चुनावसकिनासाथ सवै मिल्नुपर्ने बताउँदै हालसम्म आफूले कुनै पक्ष नरोजेको र त्यसमा विषयमा छलफल भइरहेको जानकारी दिए । तर कुनैपनि हालतमा उसभापतिबाट पछि नहट्ने उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.