×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेस नवलपुर प्रदेश सभा क्षेत्र १ ´क´ मा ५० मत गन्न बांकी


  •   आइतबार, मङि्सर ०५, २०७८
  • गैंडाकोट । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनअन्तर्गत नवलपुरकाे प्रदेश सभा क्षेत्र नम्बर १ `क´ मा मतदान सकिएपछि अहिले मतगणना जारी रहेकाे छ ।
    प्रदेशसभाकाे  क्षेत्रीय नेतृत्व लिन तारापति खरेल र गाेपाल सापकोटा मैदानमा रहेका छन् । हालसम्म सभापतिका दावेदार गाेपाल सापकोटाले नेतृत्व गरिरहनुभएकाे छ।  उहाँ जीत नजिक हुनुहुन्छ ।
    गैडाकाेट १२ हर्कपुरकाे मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना जारी रहेकाे हाे ।
    पछिल्लो मतपरिणाम अनुसार
    मतदाता : ५९९
    खसेकाे : ५९१
    हालसम्मको गणना: ५४०

    Advertisement

    सभापतिमा  १ जनाका लागि
    गाेपाल सापकोटा  ३०३
    तारापति खरेल    २२३

    उप-सभापति २ जनाका लागि
    सुरेन्द्र तिवारी  २२२
    मन्जुदेवी पाैडेल २२३
    कविराज आचार्य २७०
    गाेविन्द काेईराला २७९

    सचिव २ जनाका लागि
    टेकनाथ पाैडेल २१९
    बुद्धिनाथ घिमिरे २४२
    प्रमेश अाचार्य २५५
    दिनुराम सापकाेटा  २७३

    सहसचिव २ जनाका लागि
    खगेश्वर गाैडेल        २४६
    करुणाकर पाैडेल     २४७
    प्रेमराज तिमिल्सिना  २५०
    शालिकराम घिमिरे    २५१ मत प्राप्त गरेका सहायक मतदान अधिकृत गाेविन्द रिमालले जानकारी दिनुभयाे ।

    त्यस्तै  प्रत्यक्ष महिला तर्फ ३ जना अावश्यक पर्नेमा
    जानकी लक्ष्मी आचार्य  २१२
    दिलकुमारी घिमिरे दुर्गा  ३०७
    निर्मला कडेल २८२
    भागिरथि सुवेदी  २१९
    रमिला ढकाल २१५
    सत्यदेवी तिवारी पाैडेल  २१०मत प्राप्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.