बिपिन रानाभाट,गैंडाकोट । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनअन्तर्गत नवलपुरकाे प्रदेश सभा क्षेत्र नम्बर १ `क´ मा मतदान सकिएपछि अहिले मतगणना जारी रहेकाे छ ।
प्रदेशसभाकाे क्षेत्रीय नेतृत्व लिन तारापति खरेल र गाेपाल सापकोटा मैदानमा रहेका छन् । हालसम्म सभापतिमा सापकोटाले नेतृत्व गरिरहनुभएकाे छ।
गैडाकाेट १२ हर्कपुरकाे मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना जारी रहेकाे हाे ।
पछिल्लो मतपरिणाम अनुसार
मतदाता : ५९९
खसेकाे : ५९१
हालसम्मको गणना: ४२०
सभापतिमा १ जनाका लागि
गाेपाल सापकोटा २४०
तारापति खरेल १६८
उप-सभापति २ जनाका लागि
सुरेन्द्र तिवारी १७९
मन्जुदेवी पाैडेल १८०
कविराज आचार्य २०१
गाेविन्द काेईराला २१४
सचिव २ जनाका लागि
टेकनाथ पाैडेल १६७
बुद्धि नाथ घिमिरे १९५
प्रमेश अाचार्य २०३
दिनुराम सापकाेटा २०४
सहसचिव २ जनाका लागि
खगेश्वर गाैडेल १९३
करुणाकर पाैडेल १९६
प्रेमराज तिमिल्सिना १९२
शालिकराम घिमिरे १९०
मत प्राप्त गरेका सहायक मतदान अधिकृत गाेविन्द रिमालले जानकारी दिनुभयाे ।