बिपिन रानाभाट,गैंडाकोट । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत नवलपुरकाे प्रदेश सभा क्षेत्र नम्बर १ `क´ मा मतदान सकिएपछि अहिले मतगणना जारी रहेकाे छ ।
प्रदेशसभाकाे क्षेत्रीय नेतृत्व लिन तारापति खरेल र गाेपाल सापकोटा मैदानमा रहेका छन् ।
गैडाकाेट १२ हर्कपुरकाे मुकुन्दसेन बहुमुखी कलेजमा मतगणना जारी रहेकाे हाे ।
पछिल्लो मतपरिणाम अनुसार
मतदाता : ५९९
खसेकाे : ५९१
हालसम्मको गणना: ३६०
सभापतिमा १ जनाका लागि
गाेपाल सापकोटा २००
तारापति खरेल १५०
उप-सभापति २ जनाका लागि
सुरेन्द्र तिवारी १५१
मन्जुदेवी पाैडेल १४७
कविराज अाचार्य १७४
गाेविन्द काेईराला १८६
सचिव २ जनाका लागि
टेकनाथ पाैडेल १४९
बुद्धि नाथ घिमिरे १६१
प्रमेश अाचार्य १७०
दिनुराम सापकाेटा १७८
सहसचिव २ जनाका लागि
खगेश्वर गाैडेल १६३
करुणाकर पाैडेल १६९
प्रेमराज तिमिल्सिना १६७
शालिकराम घिमिरे १६५ मत प्राप्त गरेका छन् । खानापछिकाे याे पहिलाे अपडेट रहेकाे सहायक मतदान अधिकृत गाेविन्द रिमालले जानकारी दिनुभयाे ।