×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कांग्रेसकाे १४औँ महाधिवेशनः नवलपुर क्षेत्र १ क मा  ३०० मतगणना सकियाे , कसकाे कति?


  •   शनिबार, मङि्सर ०४, २०७८
  • विपिन रानाभाट,गैंडाकोट । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत नवलपुरकाे प्रदेश सभा क्षेत्र नम्बर १ क मा मतदान सकिएपछि अहिले मतगणना जारी रहेकाे छ ।    प्रदेशसभा क्षेत्रीय नेतृत्व लिन तारापति खरेल र गाेपाल सापकोटा मैदानमा रहेका छन् ।
    गैडाकाेट ११ हर्कपुरकाे मुकुन्द सेन बहुमुखी कलेजमा मतगणना जारी रहेकाे हाे ।

    Advertisement

    पछिल्लो मतपरिणाम अनुसार

    मतदाता : ५९९
    खसेकाे : ५९१
    हालसम्मको गणना: ३००

    सभापतिमा  १ जनाका लागि
    गाेपाल सापकोटा  १६६
    तारापति खरेल  १२६

    उप-सभापति २ जनाका लागि
    सुरेन्द्र तिवारी  १३३
    मन्जुदेवी पाैडेल १२५
    कविराज अाचार्य १४५
    गाेविन्द काेईराला १५६

    सचिव २ जनाका लागि
    बुद्धि नाथ घिमिरे १३६
    प्रमेश अाचार्य १४४
    दिनुराम सापकाेटा  १४५

    सहसचिव २ जनाका लागि
    खगेश्वर गाैडेल  १४२
    करुणाकर पाैडेल १४०
    प्रेमराज तिमिल्सिना  १३७
    शालिकराम घिमिरे १३५ मत प्राप्त गरेका छन् । अहिले खाना खानका लागि केही समय गणना स्थगित गरिएकाे छ। अवकाे ३ घन्टामा पूरै नतिजा अाउने सम्भावना रहेकाे सहायक मतदान अधिकृत गाेविन्द रिमालले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.