×
शनिबार, जेठ २३, २०८३
☰
शनिबार, जेठ २३, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नारायणी सामुदायिक वनको अध्यक्षमा पुन त्रिपाठी


  •   सोमबार, कार्तिक २२, २०७८
  • नवलपुर (गैँडाकोट),कार्तिक २२ । नवलपुर जिल्लाको नारायणी सामुदायिक वनको अध्यक्षमा पुन दिनानाथ त्रिपाठी चयन भएका छन् ।

    Advertisement

    निर्वाचन समितिका संयोजक खगराज सापकोटाले जानकारी दिनुभयो । गैंडाकोट वडानम्वर ६,७ र ९ का उपभोक्ताहरुको प्रतिनिधित्व रहने सामुदायिक वनको उपाध्यक्षमा वेदप्रसाद चालिसे,सचिवमा उमा कुमारी पाण्डे, कोषाध्यक्षमा नेत्रराज सापकोटा, सहसचिवमा लक्ष्मी प्रसाद चौधरी चयन भएका छन् । सदस्यहरुमा नाम कुमारी सापकोटा,मोतिलाल ढुंगाना,दिल बहादुर श्रेष्ठ,सीता गिरी, भद्रकलि घर्तीमगर,देवीकला सापकोटा कडेँल, कोपिलामणी गिरी,शान्ति कार्की,जितवहादुर कुमाल र विनु कुमाल रहेका छन् ।

    त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा अग्नी प्रसाद सापकोटा,सदस्यमा जयराम कडेँल र रविलाल कडेँल रहेका छन् ।
    एक महिना बढी लगाएर नयाँ समिति सर्वसम्मत चयन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.