×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

आफन्तले जेलभित्रै लगाइदिए चितवनका कैदीवन्दीलाई भाइटीका


  •   शनिबार, कार्तिक २०, २०७८
  • चितवन,कार्तिक २० । भरतपुर कारागारका कैदीवन्दीले आफन्तको हातबाट भाइटीका ग्रहण गरेका छन् ।

    Advertisement

    कारागार प्रशासनले जेलभित्रै टेण्ट टाँगेर भाइटीका लगाइदिन पाउने गरी व्यवस्थापन मिलाइदिएको थियो । कारागार प्रमुख कमलप्रसाद काफ्लेले ठूलो चाडपर्व आउँदा सुरक्षालाई बलियो बनाई यसरी व्यवस्थापन गरिदै आएको जानकारी दिनुभयो ।

    अपराध गरीसकेर जेल जीवन बिताइरहदा ठूला चाडपर्व आएको समय खल्लो हुन नदिन यसरी वर्षेनी व्यवस्थापन गरिदिने गरेको काफ्लेले जानकारी दिनुभयो ।

    उत्तम साइन ११ बजेर २ मिनेट भएपनि टीका लगाउने जाने आफन्तहरु धेरै भएपछि विहानैदेखि टीका ग्रहणको कार्य सुरु भएको थियो । कारागार प्रशासनले साउण्ड सिस्टमको व्यवस्था सहित भाइटीका लगाइदिने व्यवस्था मिलाइदिएको थियो ।

    ठूला चाडपर्वमा आफन्तले दिने आशिर्वाद र भेटघाटले कैदीहरुमा सकारात्मक सन्देश बढेर जाने हुँदा पनि यी कार्यक्रम प्रभावकारी रहेको जेलर काफ्लेको भनाई छ । भाइटीका लगाउन पाउँदा कैदजीवन विताउनेहरु खुशी देखिन्थे ।
    कारागारमा अहिले ७२४ जना कैदीवन्दी र ३ जना आश्रीत वालवालिका रहेका छन् । कैदीवन्दीमध्ये ५६ जना महिला रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.