×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रत्ननगर ७ मा स्वास्थ्य सेवा केन्द्र उद्घाटन


  •   बुधबार, कार्तिक १७, २०७८
  • रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । नगरका सबै वडामा स्वास्थ्य चौकी स्थापना गर्ने नगरपालिकाको आयोजना अन्तर्गत वडा नं ७ मा मंगलवार स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको हो ।

    Advertisement

    मेयर नारायण वन र वडाध्यक्ष लालबहादुर भट्टले सयुक्त रुपमा केन्द्रको उद्घाटन गरेसंगै मंगलवारबाटै सेवा सुरु गरिएको छ । सो अबसरमा मेयर वनले ग्रामिण भेगका नगरबासीलाई स्वास्थ्य सेवा प्रदान गर्न नगरका १६ वटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको बताउनुभयो । स्वास्थ्य सेवा पाउन नागरिकको अधिकार हो उहाँले भन्नुभयो, ‘नगरवासीलाई स्वास्थ्य सेवा दिन हामी सचेत छौं ।’ वडाध्यक्ष भट्टले स्वास्थ्य समस्या लिएर वडाबासी भौतारिन नपरोस भनेर आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

    सो स्वास्थ्य केन्द्रबाट प्राथमिक स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा,परिवार नियोजन,गर्भवती जाँच,पोषण कार्यक्रम,क्षयरोग,मलेरिया,डेँगु नियन्त्रण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    वडाध्यक्ष भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष सुर्यबहादुर तामाङ,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङ,एकता टोल विकास संस्थाका अध्यक्ष रामजी अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । वडा सचिव पदमराज सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.